दफा
निषेधित काम

(१) सेवाको कर्मचारीले आफनो पदको दुरूपयोग गर्न वा सेवाको काममा लगाइएका अन्य व्यक्तिले आफनो कर्तव्य बर्खिलाप काम गर्न हुँदैन ।
(२) सेवाको कर्मचारी वा सेवाको काममा लगाइएका व्यक्तिले सेवामा वा सेवाको काममा छँदै वा सेवाबाट वा सेवाको कामबाट अलग भईसकेपछि पनि सेवाको कामसम्बन्धी गोप्यता कुनै तरिकाले भंग गर्न हुँदैन ।